Personal PAN Application Process

PAN is unique identification number issued by Income Tax Department. Pan is mandatory to claim salary and wages expenses these days. There has been huge increment in number of Taxpayers obtaining Personal Pan. Gradually PAN will be important document as its unique identification number will be helpful in tracing transfer of income and expenses. To […]

Online सेवामार्फत IRD मा आफ्नो अभिलेख आफै अध्यावधिक गर्ने प्रक्रिया (KYT Form)

अब घरै बसी बसी KYT Form अध्यावधिक गर्नुहोस। तपाइहरुले KYT update नगर्दा सम्म अब बिबरणहरु verify नहुने भएकोले समयमै अध्यावधिक गर्नुहोला। करदाताहरुले एकचोटी अध्यावधिक गरेपछि १ बर्षको लागि यो लागु हुनेछ।

IRD को कसरी अपडेट कसरि गर्ने प्रकिया सहित

IRD को बेबसाइट यस लिंक बाट खोल्न सकिने छ https://ird.gov.np/ खोलेपछि तल देखियेअनुसारको स्क्रिन देखिनेछ रातो घेरामा देखियेयाको करदाता पोर्टलमा क्लिक गर्नुहोस